2025-01-02

Close

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट रातीको समयमा प्रत्येक दिन सिकार गर्ने सिकारी सहित मृत जरायो र हातहतियार जमुनिया नाकावाट  निकुञ्ज सुरक्षार्थ टोलीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाऊपालिका वडा नम्बर १ का लक्ष्मन सहिनी भन्ने ( बिशाल सहनी ) , निवराज बस्नेत , काभ्रेपाल चौक दामोदर अधिकारी , मालदोम तामाङ झापस दास थारु पक्राउ परेका छन।

निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले  बन्दुक पड्काएर उनीहरूलाई घेरा हानि पकाउ गरेको छ भन्ने उनीहरुको साथबाट एउटा मृत पोथी जरायो, भाले जरायोको सिङसहितको टाउ र १२ लागने गोली , २ लाख ९० हजार नगद नाईटभिजन , बाईनाकुलर टेलिस्कोप पक्राउ गरेको बताए।
सिकारीहरुले बा ५ त प्र २-०२-०३००१ च ३०९० नम्बरको बलोरो गाडी प्रयोग गरेको र सो सवारी  साधन नियन्त्रण लिएको हो।
समाचारको स्रोतको अनुसार ७ जना सिकारीहरुको टोली पर्सा राष्ट्रिय निकुञ्जको वनमा सिकार गर्ने पुगेका थिए।सिकार गर्ने कर्ममा निकुञ्जका सुरक्षार्थको टोलीले घेरा हाने बन्दुक पड्काउदा  दुई जना सिकारी फरार भएका थिए।त्यस मध्ये एक जना बोलोरोका डाईभर रहेका छन्।
ड्राईभरको खुट्टामा गोली लागि घाईते भएका हुन्।उनी अहिले भारत  बिहारमा फरार भएका छन भन्ने पाँच जना पक्राउ परेका छन्।
स्रोतके अनुसार  सखुवा प्रसौनी गाऊपालिका पुर्ब अध्यक्ष प्रदिप जैसवालको घरमा छापामारी गरि १ जना सिकारी लुकेको अवस्थामा  पक्राउ गरेको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर