2024-12-30

Close

लहान । जनमत पार्टीका कर्याकर्ता तथा नवराजपुर गाउँ पालिकाका प्रत्यासी उमेदवारहरुको निजी लगानीमा आयोजीत क्रीकेट खेलमा प्रथम र दोस्रो हुनेलाई नगद र खेल सामग्री सिल स्वमान स्वरुप प्रधान गरीएको खेलाडीहरुले बताउनु भएको हो।

पालिकाको अध्यक्ष पदको प्रत्यासी उमेदवार जिबछ यादव र वडा नं.३ का वडा अध्यक्षको प्रत्यासी उमेदवार राम सुरेश यादबको निजी खर्चमा आयोजीत क्रीकेट खेल सुरु भेको माघ २० गतेदेखि फाल्गुन ५ गते शुक्रबार सप्पन्न भएको छ।

उक्त आयोजीत क्रीकेट खेलमा पालिका र अन्य पालिका खेलाडी समेत भागलिएका थियो।

उक्त क्रीकेट खेलमा कजरा टिम प्रथम हुन सफल भएका छ्न भने मेन्हा टिम दोस्रो हुन सफल भएका हो।

प्रथम भएका टिमलाई १०,००० रुपैया, सिल र १०,००० हजारको खेल सामग्री सहयोग गरिएको र दोस्रो हुनेलाइ ६०,०० हजारको खेल सामग्री र ५०,०० हजार पुरस्कर स्वरुप हस्तान्तरण र सिल प्रदान गरीएको जनमत पार्टीका कर्याकर्ता सन्तोष कुमार यादवले जानकारी दिनु भएको हो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर