दिपेश कुमार साह / रौतहट । पछिल्ला हप्ता दिन देखी तराईका जिल्लामा लु चलेपछि जनजीवन प्रभावित बनेको छ । मधेश प्रदेशका कटहरिया, मौलापुर, हर्साहा, कर्कच, रौतहट जिल्लाको जनजीवन प्रभावित बनेको हो ।
त्यसमा अहिले तराईका जिल्लाहरू गर्मीले मानिसको जनजीवन प्रभावित भएको हो । गर्मीका कारणले विद्यालय जान आउन कठिन भएपछि विद्यालयहरू बन्द गरिएको छ । नेपाल बिधुत प्राधिकरण मौलापुर वितरण केन्द्रले राती र दिनमा बिद्युत कटदै आइरहेको छन । धेरै स्थानीय तहहरूले गर्मी बिदा दिएका छन् ।
कटहरिया, गरूडा, देवाहिगोनाही, जमुनिया ,जलाइया, जस्ता बजारमा दिउँसोमा मानिसहरू जरुरी काम बाहेक बाहिर निस्केका छैन । कटहरियामा पछिल्ला दिन यता ४५ डिग्री आसपासमा ताप क्रम रहेको मौसम विभागले जनाएको छ । अत्याधिक गर्मी बढेपछि स्थानीय तहले विद्यालय बन्द गरेको छन । रौतहट जिल्लाका अन्य १८ स्थानीय तहमा समेत गर्मी बढे पछि नेपाल बिधुत प्रधिकरणले दामा दाम बिधुत कटाउति गरेको छ्न । प्रधिकरणले दिन र राती समेत ८,९,१०,११,१२ बाजे सम्म बिधुत कटाउती गर्दै आइरहेको हुनाले बिरिध र युवा युवती महिला पुरुष बाल बालिकाहरुको जनजिविन प्रभावित बन्दै आइरहेको छन । बिधुत काटेपछी कहिले कहि मानिसहरु घर बाट बाहिर सुत्न बध्यात रहेको हुन । नेपाल बिधुत प्राधिकरण मौलपुर शखाको लापरवाही समेत रहेको हुन । शखाले दिन प्रतिदिन लापरवाहीको सिमा पार गरेको हुन । स्थानीयहरुको गुनासो रहेको छ्न ।