2024-12-30

Close

वीरगंज २३ गते

वीरगन्ज पर्साको वीरगंज महानगरपालिका वडा १७ अलौ कोन्हिया स्थित रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिधालयमा अध्यनरत बिधार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको छ।श्री नेपाल राष्ट्रिय आधारभुूत बिधालयको आयोजना बिधालयमा अध्ययनरत १५० जना बिधार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको हो। बिहिवार विद्यालयमै आयाेजित कार्यक्रममा बिधालयको आफ्नै कोषबाट रकम निकासा गरि बाल विकासदेखि कक्षा ५ सम्मका १५० जना विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र यादवले  जानकारी दिए ।कपडा वितरण कार्यक्रममा वीरगन्ज वडा नम्बर १७ का वडा अध्यक्ष संजु छतकुली , वडा सदस्य शेख नेसार, उमरावती राम, राजेन्द्र सहनी ,बिधालय व्यवस्थापन समीती सदसयहरु ,प्र, अ ईमराईन देवान ,लालबाबु यादव, गंगाधरमहतो,युवा  नेता बिरेन्द्र यादव, बिरा यादव , प्रमेशवर यादव, सत्रुधन, शिक्षक धन्नजय यादव , अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर