2025-01-15

Close

वीरगन्ज २९ पुष

सशस्त्र प्रहरी बल बाराले अवैध कुखुराको चल्ला र भैसी चौपाया पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल बाराले विभिन्न नाकाहरुबाट अवैधरुपले भित्राएको कुखुराको चल्ला र भैसीहरु नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल १२ नम्बर गण बाराले जितपुरको दुधारो पुल नजिकबाट अवैधरुपले चोरी पिठारी गरि ल्याएको ७वटा भैसी र १ गोटा पाडा पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाङ्गीले बताए।

सशस्त्र प्रहरी बल गोपालगंज बिओपीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बाराको सिम्रोनगढको ९ स्थित अमरपुरबाट

 ८ काटुन कुखुराको चल्ला  करिब डेढ लाख रुपैयाँ बराबरको पक्राउ गरेको सशस्त्र प्ररहरी उपरीक्षक टोप बहादुर डाङ्गीले बताए।

त्यसैगरि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म  मटिआर्वाबाट खटिएको टोलीले भारतबाट अवैध रुपले टाउकोमा  भित्राएको प्रतिबन्धित कुखुराको चल्ला ७ कार्टुन पक्राउ गरेको उपरीक्षक डाङ्गीले जानकारी दिए।

पक्राउ परेको कुखुराको चल्ला स्थानिय जनप्रतिनिधि , क्वेरेन्टाई र स्थानीय संचारकर्मीको रोहबरमा नष्ट गरेको सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक डाङ्गीले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर