2025-01-15

Close

वीरगन्ज ३ माघ

जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध ओसारपसार तथा बिक्रीवितरण गर्ने गिरोहविरुद्ध अपरेसन  चलाई धमाधम दिन्हु पक्राउ गर्दे आएका छन।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा वीरगन्जको पानीटंकीबाट लागूऔषध सहित एकजना कारोबारीलाई  पक्राऊ गरेको हो।नेपाल र भारतको खुल्ला सिमानाकाको फाईडा ऊठाई लागूऔषध कारोबार पर्सा जिल्लामा फष्टयाएपछि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले सेटिङ्ग अप्रेशन चलाई धमाधाम लागूऔषध सहित कारोबारीहरुलाई पक्राउ गरि सम्मानित जिल्ला अदालतमा बुझाउदै आएका छन।जिल्ला प्रहरी कार्यालय आपराध अनुसन्धान शाखाको बरिस्ठ सई बिनोद काफ्लेको कमान्डमा रहेको प्रहरी टोलीले पर्साको विभिन्न नाकाबाट भित्राएका प्रतिबन्धित लागूऔषध दिन्हुँ पक्राऊ  गरि लागूऔषधको गृह तोडदै आएका हुन।गत मगलबार प्रहरीले वीरगन्जको पानीटंकीमा ई- रिक्सा रोकी चेकजाँच गर्द नुरफिन ५०० एम्पुल, डाइजेल्याब ५०० एम्पुल, फेनारगन ५०० एम्पुल गरि १५०० एम्पुल प्रतिबन्धित लागूऔषध बराम गरेको पर्सा प्रहरी प्रमुख शाहले बताएप्रतिबन्धित लागूऔषध सहित वीरगन्ज वडा नम्बर १ का बाबुलाल कर्णलाई पक्राउ गरि लागूऔषध कसूरमा मुद्दा चलाएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कोमल शाहले प्रहरीले संगठित आपराधिक समूह र लागूपदार्थको कारोवार गर्ने आपराधिक समुह तथा तस्करीजन्य अपराध सम्बन्धि गिरोहलाई स्विप अप्रेसन गरि तह लगाउने बताउनुभयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर