2024-12-27

Close

जनकपुरधाम । मधेश प्रदेश धनुषा जिल्लाको कमला नगरपालिकाको वडा न. ९ का २२ बर्षका वडा अध्यक्ष रणबिर सिंह मण्डलले प्लान्टस्याट को सहयोग बाट आफ्नै वडा को १५८ किसानहरुले खेतमा लगाएको गहुँको बीमा गराईदिएका छन् ।
प्लान्टस्याट त्रिपल. जि.आइ को सहयोग बाट कार्यक्रम गाउँ मै गएर, किसान हरुको घरमै गएर यो सुबिधा उपलब्ध गराएको हो ।
यसरी भएको बीमाले किसानहरुको बालीमा हुने कुनै किसिमको नोक्सानी भएमा राहत प्रदान गर्नेछ । पहिलो चरणमा ४० हेक्टर गहुँ बलिको बीमा भएको छ । अहिलेको धेरै ठुलो समस्यामा मानिएको जंगली जनावर बाट भैरहेको हानि बाट भएको नोक्सानीको पनि बीमा बाट राहत लिन सकिने युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

उक्त कार्यक्रम अब कमला नगरपालिकाको विभिन्न वडाहरुमा पनि बिस्तारै लागु हुने र यो बीमा गराउदा वडा न.९ का किसानहरुले यस बापत कुनै पनि शु:ल्क नलाग्ने सिड इनोभेसन्स प्रा.लि का प्रोग्राम कोर्डिनेटर गोपाल झाले जानकारी दिएका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर