2025-02-05

Close

वीरगन्ज २३ माघ
भन्सार छलि चोरी पैठारी गरि ल्याएको ७ लाख रुपैया बराबरको विभिन्न किसिमको सामानहरु वीरगन्जबाट पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बसपार्क स्थित सडकखण्डमा भारतबाट अवैधरुपले भन्सार छलि गरि भित्राएको औषधी मेसिन तथा जुत्ता लगाएतको मालबस्तुहरु प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बसपार्कबाट भन्सार छलि भित्राएको SKYCutMachine-१ थान( नक्शा प्रिन्ट गर्ने मेसिन,)Plotting Paper-१ रोल,लेडिज सर्ट-२ थान, Tramanil Tablet-२१६८ पत्ता, काचो सुपारी-९४ के.जी, Afzal Mint Flavor-६० के.जी,साडी-१ थान ,कुर्ता सुरवाल-२ थान ,जुत्ता-२० जोर गरि ७ लाख ३७ हजार ६ सय रुपैया बराबरको नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल बिक्रम शाहले बताए।

पक्राउ परेको अवैध सामनाहरु भन्सार कार्यालय वीरगन्जमा बुझाएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर