2024-12-26

Close

वीरगन्ज २५ जेष्ठ सशस्त्र प्रहरी  बल पर्साले अवैधरुपमा भित्राएको धान सहित ट्याक्टर पक्राउ गरेको छ।सशस्त्र प्रहरीले भन्सार छलि गरि भित्राएको धान वीरगन्ज १७ स्थित कोनियामा एनियन्त्रणमा लिएको हो।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायव उपरीक्षक बिकास अधिकारीको कमान्डमा खटिएको टोलीले  बिमनपा- १७  स्थित कोनिया ईलाकाबाट  भारतबाट  अबैध रुपमा ना ४ त ९६०५ नम्बरको ट्र्याक्टरमा लोड गरि  नेपालतर्फ ल्याउदै गरेको १२३ बोरा   (५०५०) केजी  १लाख७६ हजार ७५० रुपैयाँ बराबरको १२३ बोरा( ५०५० kg) धान  तथा  मूल्य रु.१५,००,०००।- बराबरको धान सहित ट्र्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी १३ नम्बर गणका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक देबिन्द्र सिंहले जानकारी दिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर