2024-11-23

Close

जनकपुरधाम । आज १६ सेप्टेम्बर अर्थात बिश्व ओजोन दिवसको अवसरमा भारत राज्यको आसाम गुवाहिटीमा पनि ओजोन दिवस मनाईएको छ । असाम सरकार प्रदुषण नियन्त्रण बोर्ड असाम तथा कमला बचाउ अभियानको संयुक्त आयोजनामा एवं जगतगुरु गोवर्धनपुरी शंकराचार्य परम पुज्य स्वामी श्री अधोक्षजानंद देवतीर्थ जी महराजको सान्धियमा उक्त कार्यक्रम भएको हो ।
भेटनरी क्लेज ग्राउन्ड खानापारा गुवाहिटीको खेल मैदानमा भएको उक्त कार्यक्रममा पर्यावरण मन्त्री चन्द्र मोहन पटवारी, श्रम मन्त्री संजय किस्सन प्रदुषण बोर्डका अध्यक्ष डा.अरुप कुमार मिश्रा ,सदस्य सचिब डा.शान्तानु कुमार दत्त असाम गोहाटीका पर्यावरण प्रेमी, प्राध्यापक, शिक्षक छात्र छात्रा तथा गणमाण्य ब्यक्तिहरुको सहभागी रहेको थियो ।
नेपालको प्रतिनिधित्व गर्दै कमला बचाउ अभियानका संयोजक बिक्रम यादवले भने”, माँ कमला माँ कामाख्याको संस्कृती महत्व एवं पर्यावरणीय बारे मंथन गरी भब्य रुपमा दिवस मनाउने अवसर ले भबिष्यमा कमला माताको महत्त्व थप उजागर हुने बताएका छन ।
नेपाल- भारतको सम्बन्ध अझै प्रगाढ हुने बिश्वास व्यक्त गर्दै जनकपुरधाम र आसाम गुवाहिटीको संस्कृत, पर्यावरण सम्बन्धमा जोड दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर