2024-11-25

Close

विपिन यादव
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ तेतरिया चोकमा नेकपा एमाले वडा कमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २५० जना नेताकार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन ।

दिपावली तथा छठ पर्वको अवसरमा आयोजित कार्याक्रमका प्रमुख अतिथी मधेश प्रदेश भौतिक पूर्वाधार मन्त्री सरोज यादवले उमाशंकर अरगरिया र सन्जिब झाको अनुरोधमा आर्थिक बर्षमा ६५ करोड मनहरपुर देखि खडियानी सडक, सहिद सुर्यनाथ रान अस्पताल र यहि क्षेत्रमा मदन भण्डारी कैन्सर अस्पताल बजेटमा, यहि क्षेत्र नं. २ मा आर्थिक बर्षमा विनयोजन भएको बताउनुभयो ।
उहाँले तिहार तथा छठ पर्व सभ्यरुपले मनाउन आग्रह गर्नुभएको छ ।

यस्तै विशिष्ट अतिथी एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरिया र केन्द्रीय सदस्य सन्जिब झा सुरजले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

वडा कमिटीका अध्यक्ष सतनाम यादवको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष राजकिशोर यादव, सचिव, क्षेत्रीय अध्यक्ष जयप्रकाश सुनरैत लगायतकाले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश ‘ख’ का संयोजक सुरेन्द्र मण्डल लगायत जिल्ला कमिटीका सदस्यहरु र सोही क्षेत्रका प्रदेश कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो ।          

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर