2024-12-03

Close

जनकपुरधाम। धनुषाको महेन्द्रनगर सखुवा बजारस्थित जुवा तास खल्ने ३९ जना जुवाडेलाई पक्राउ परेका छन् ।

क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवा बजारस्थित रहेको बाख्रा बजार लाग्ने सार्वाजिन भवनको पहिलो तलाको कोठाबाट जुवादेहरुलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक बालकृष्ण प्रधानको कमाण्डमा खटिएको टोलीले जुवा तास खेलिरहेको अवस्थामा २ बुक तास १०४ पिस, फलावर प्रिन्ट भएको तास थान ३, कौडा २४ पिस, मोबाईल सानो ठुलो गरी ३६ थान तथा नगद नौ लाख त्रिहतर जार आठ सय सत्तरी रूपयाँसहित ३९ जना जुवादेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छन् ।
उनीहरूको थप अनसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुण बहादुर सिंहले जनकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर