बहुदरमाई नगरपालिकाको समस्याबारे राष्ट्रिय स्वतन्त्र पार्टी को नगर समितिले जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी गणेश आर्याललाई ज्ञापन पत्र बुझाएको छ।बहुदरमाई नगरपालिकाका सभापति चन्दन यादवको नितृवमा गएको टोलीले ३ बुंदे माग सहित ज्ञापन पत्र बुझाएको रास्वपाका नगर कमिटी सदस्यले बताए।