2025-03-17

Close

बारा २ चेत्र

जितपुर सिमरा उपमहानगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष सुनील गुप्ता पक्राउ परेका छन्।

शुक्रबार राती वडा अध्यक्ष गुप्ता आफ्नो समर्थक सहित जितपुर सिमरा उपमहानगरपालिका निवासी पशुराम गिरीको घरमा पुगी ढुङ्गामुडा गरि उपद्रव गरेको आरोपमा पक्राउ परेका छन्।वडा अध्यक्षको समर्थकहरुले गिरी लगाएतको उनको परिवारको सदस्यहरुलाई निर्घात कुटपिट गरेपछि गिरीले प्रतिकारमा बन्दुक निकाले पछि वडा अध्यक्ष गुप्ता र समर्थकहरु भागमभाग भएका थिए।जिल्ला प्रशासन कार्यालय बारामा दुईपक्षको छलफल केही बेर भएपनी टुंगो नलागेपछि वडा अध्यक्ष गुप्तालाई  उपद्रव मुद्दा चलाएको बारा प्रहरीका प्रमुख एवम प्रहरी उपरीक्षक सन्तोष तामाङले बताउनुभयो ।गुप्तालाई अनुसन्धानको लागि म्याद थप गरि कार्यबाही गर्ने बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर