2024-11-22

Close

जनकपुरधाम । शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा मुछिएका पत्रकारद्वय रबि लामिछाने र युवराज कंडेल अदालतको आदेश अनुसार धरौटीमा रिहा भएपछि भ्रष्टाचार तथा विकृति विरुद्ध निरन्तर जनकपुरबाट कलम चलाउंदै आएका पत्रकार राजकमल सिंहले बधाई दिएका छन् । 

 

पत्रकार लामिछाने र कंडेल सिधा कुरा मार्फत थुप्रै घटना उजागर तथा भ्रष्टाचार, बिकृतीलाई बाहिर ल्याउने काम गर्दै आएका छ्न ।

 

युवा पत्रकार सिंहले समाजिक संजाल फेसबूक मार्फत बधाई दिदै उनले फेसबूकमाले लेखेका छ्न- “सत्य परेशाण हुनसक्छ ,पराजित हुनसक्दैन ।जिल्ला अदालत चितवनका रजिस्ट्रार रुद्रमणि गिरिले रवि लामिछानेलाई ५ लाख ,संचारकर्मी युवराज कडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारीखमा छाडन आदेश दिएको लेखेका छन।”

 

सिंहले काम गर्ने क्रममा विभिन्न बाधा अबरोध ,समस्याहरु आउँछ ।यसबाट विच्चलित नभई अझ सस्कत रुपमा अगाडि आउन आग्रह समेत गरेका छ्न।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर