अप्पन डेस्क/कैलालीको घोडाघोडी नगर पालिका ७ हरिनगरमा अस्थायी प्रहरी पोस्टको स्थापना भएको छ । पोस्टको बिहिवार सुदुरपस्चिम प्रदेशका पुर्ब सामाजिक बिकास मन्त्री दीर्घ सोडारिले एक कार्यक्रम बीच उद्घाटन गरे । उद्घाटन कार्यक्रम बोल्दै सोडारीले पोस्ट स्थापनाले नागरिकले सहजरुपमा सुरक्षाको अनुभुती दिलाउने बताए । उनले बढि जनघनत्वको आधारमा प्रहरीले शान्ती सुरक्षा प्रदान गर्न प्रहरी पोस्टहरुको क्षमता बडाउनु पर्ने बताए ।
सोडारिले प्रहरीले मात्रै शान्ति सुरक्षा कायम गर्न सम्स्या हुने भन्दै नागरिक सहयोग अनिवार्य हुनुपर्ने औल्याए । क्षेत्र देखियो भयो । प्रदेश को एऐन आइसकेको छ । निशेध र प्रतिस्पर्धा हुदै छ । प्रतिस्पर्धा राम्रो छ । निषेध राम्रो होइन । प्रदेशको निर्वाचन क्षेत्र प्रदेश सभा ख अन्तर्गतका साङ्सद अम्मर साउद्ले प्रहरीले नगरपालिका अन्य वडामा समेत पोस्टहरु स्थापना गर्नु पर्ने बताए । कार्यक्रममा नगर प्रमुख ममता चौधरी, कैलाली प्रहरी प्रमुख अनुपम सम्सेर राणा लगाएत्ले शुभकामना मन्तव्य राखेका थिए ।
नगर उपप्रमुख प्रेमा थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता वडा नम्बर ७ का अध्यक्ष धन बहादुर बम ले गरेका थिए ।