अप्पन जनकपुर
काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फको प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) को प्रारम्भिक तथा विस्तृत स्वास्थ्य परीक्षणको तालिका प्रकाशन भएको छ ।
२०७८/०५/२५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिएका उम्मेदवारहरुको प्रारम्भिक तथा विस्तृत स्वास्थ्य परीक्षणको परीक्षा विभिन्न मिति र स्थानमा संचालन हुने भन्दै प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखा नक्सालले सूचना प्रकाशन गरेको हो ।
यस्तो छ सूचना: