2025-05-14

Close

दिपेश कुमार साह ।रौतहट ।प्रदेश नं २ को रौतहटको पुरानो नगरपालिकाको रुपमा रहेको गौर नगरपालिकाले अबैध रुपमा सवारी साधन संग पटके सवारी कर लिरहेको प्रती कटहरिया नगरपालिकाको वडा नं ४ को वडाअध्यक्ष एवं नगरप्रवक्ता चन्दन कुशवाहाले आम जनताको ध्यान केन्द्रित गर्न फेसबूक लाईभ मार्फत जनकारी गराएको छ।

आफुले बिरगंज जादा बिरगंज महानगरपालिकाले समेत १०० रुपैयाँको कर लिएको प्रती अध्यक्ष कुशवाहले आम जनताको ध्यान आकर्षण गराउनु भएको छ।

मधेसी दल बाट मेयरमा जितेको नगरपालिकाले मात्र कर लिरहेको र मधेस प्रदेशमा मधेसी दलको सरकार रहेको तर पनि केही नगरपालिकाले सवारी साधन सग कर लिरहेको प्रती अध्यक्ष कुशवाहाले आपती जनाएको छ।मधेसी दलको गलत रवैयाको कारण नै मधेश प्रदेश पछाडि परेको समेत वहाँले बताउनु भएको छ।

यसरी पटके सवारी कर उठाउदा कुनै पनि नगरपालिकामा जादा भाडा दर बढने,भए पछि यसको प्रत्यक्ष मार्कामा आम जनता पर्ने भएकोले आफुले आम जनताको फेशबूक मार्फत जनकारी गराएको वहाँले बताउनु भएको छ।पटके सवारी साधन कर लिने नगरपालिकालाई वहाँले फेशबूक लाईभ मार्फत सचेत गराउनु भएका छन

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- apanjanakpurnews@gmail.com,
yadavbipin356@gmail.com
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर