दिपेश कुमार साह ।कटहरिया ।रौतहटको कटहरियामा नगर प्रबक्ता चन्दन कुमार कुशवाहा द्वारा होटलको उदघाटन कार्यक्रम सम्पन्न भएका छन । माटो कोभाडा मा पकाइएको कटिया रौतहटको कटहरिया नगरपालिकामा रहेको कटहरिया बजारमा ३ नम्बर रोड उपस्थित चान्सि किल्निक को नजदिकमा HOTEL.B.M.PLAZA & कटिया हाउस आज देखी सलचालन भएको छ ।सोA/C रुम भएको मिट हाउस मा पाइने सुध खाना १००%ग्यारेन्टीको साथमा होम डिलेभरिको पनि सुबिधा रहेको छ ।अौडर अनुसारको यहाँ खाना नास्ता कटिया सेकुवा तास फ्राइ भुटन चिकेन रोस्ट लोकल कुखुरा परेवा हास बगेरि माछा चाउमिन म:म रोटी पराठा पनिर चिल्लि र सादा खानाको पनि ब्यवस्था गरिएको छ ।रौतहटको कटहरिया चर्चित सुध खसी मासुको कटिया बजार भनलाले कटहरिया बजारलाई जनिन्छ । यहाँ कटीया धेरै चर्चित भएको कारण ले देश र बिदेश को मानिसहरु खानको लागि आउदै गर्छ ।अौडर अनुसारको खानाको परिकार पनि बनाइन्छ प्रो बिकश कुमार साह सम्पर्क नम्बर ९८६५०२७१२१ ९८२२२३५००५ यो नम्बरमा सम्पर्क गरि सेवाको मोका अयोसए दिनुहोल यहाँ उपस्थित नगर प्रबक्ता चन्दन कुमार कुशवाहा रबिन्द्र कुशवाहा सरबेश झा अरुमनिशहरुको सह्भागि रहेको थियो