दिपेश कुमार साह।रौतहट।२२गते
रौतहटको देवाही गोनाही नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी एमाले नगर कमिटी गठन गरेको छ्न
सो नगरपालिकाका वडा अध्यक्ष अनिल कुमार झा को अध्यक्षतामा बसेको बैठकमा अध्यक्ष पदमा सोना महतो चयन भएको छ
यसै गरि उपाध्यक्षमा अन्होता साह र सचीव सर्फलाल महरा उपसचिव राजु राम जलमुरिब्धा देबि रोइनो देबि लगाएका पदाधिकारी बेक्तीहरु उपस्थित रहेको थियो ।कार्यक्रमको प्रमुख अतिथि सम्बोधन गर्दै नव प्रबेशी पाटीका कमरेडहरुलाई बधाई दिर्दै पार्टीको सबल सक्षम बनाउन आग्रह गरेका थिए ।हाम्रो देशमा नेपाल कम्युनिस्ट पार्टी एमाले नगर कमिटी गठनले सबैको कल्यान गर्न पार्टी रहेको दावी गरे ।दिन दुःखी असाहाय गरिबहरुको सहयोगमा हरदम ततपर रहने पाटी र जनताको हकहितको लागी सधैँ लडने पाटी एक मात्र नेपाल कम्युनिस्ट पार्टी पार्टी रहेको दावी गरे ।यस पार्टीले देशको र जनताको हकहितको लडाईको आहुति दिएका कमरेडहरुलाई हामी कहिलै बिस्रने छैनौ र दिएको योगदानलाई उच्च समानका साथ राख्ने बताए ।सो कार्यक्रममा उपस्थित नगर अध्यक्ष अनिल कुमार झा र प्रदेश सदस्य प्रमलाल साह र धर्मेन्द्र पटेल र जिल्ला उपसचिव रुपेश पटेल र जिल्ला सदस्य बिरवल महतो लगाएको नेताकार्यकर्ताहरु उपस्तिथि रहेको थियो