अप्पन जनकपुर
जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिका ५ मा एमालेका प्यानल सहित विजयी भएको छ।
निर्वाचन अधिकृत कार्यलय तिनकौरीयाका अनुसार विदेह नगरपालिका ५ मा नेकपा एमालेका उम्मेदवार राधेश्याम गोइत (देबेन्द्र) निर्वाचित भएको छ।
उनले ५९४ मत प्राप्त गरि विजयी भएको हो।
उनको निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका उम्मेदवार बिजय गोइत २३१ प्राप्त गरि प्राजित भएको छ।