2024-12-21

Close

सिरहा । राष्ट्रिय प्रेस दिवसको अवसरमा नेपाल -भारतका दर्जनौं पत्रकार र साहित्यकारलाई सम्मान गरेका छन ।
भारतीय राष्ट्रिय पत्रकार महासंघ द्वारा आयोजित राष्ट्रिय प्रेस दिवस भारत र नेपालको अन्तर्राष्ट्रिय सिमामा अवस्थित
मधुबनी जिल्लाको जयनगरमा सम्मान कार्यक्रम र साहित्यिक संगोष्ठी सम्पन्न भएको छ । जानकीदेवी गौड़ीशंकर सर्राफ महिला महाविद्यालय जयनगरको प्राङ्गणमामा आयोजित उक्त कार्यक्रममा मधुबनी, सुपौल, सीतामढ़ी, मुजफ्फरपुर, पटना, आरा(भोजपुर) समेत उत्तर प्रदेश प्रयागराज र नेपालको सिरहार धनुषा जिल्लाका पत्रकार र साहित्यकारहरुको उल्लेखनीय सहभागिता रहको थियो । पत्रकार र साहित्यकारको सबभन्दा सक्रिय संगठन भारतीय राष्ट्रीय पत्रकार महासंघका मधुबनी जिल्ला द्वारा उक्त अन्तर्राष्ट्रिय कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय संयोजक भगवान प्रसाद उपाध्यायले दिप प्रज्योलन गरे कार्यक्रमको उद्घाटन गरिएको थियो । राष्ट्रिय प्रकाशनका सचीव प्रो.जगदीश प्रसाद यादवको अध्यक्षमा भएको कार्यक्रममा विशिष्ट अतिथि डॉ. कमलकान्त झाक,साहित्यकार आलोक भारती,प्रभारी देश दर्शन प्रकोष्ट प्रदीप सिंह ,जिल्ला अध्यक्ष नारायण यादव,जिल्ला महासचिव मनिष सिंह यादव,जिल्ला कोषाध्यक्ष संजय कुमार पंडित सदस्य /पत्रकार सुरेश कुमार गुप्ता लगायत दर्जनौं पत्रकारहरुको सहभागी रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर