2025-01-22

Close

नरेशचन्द्र बरबरिया, सिरहा साउन २७ गते । नेपाली बाट भारत जाने नेपालीलाई परिचयपत्र अनिवार्य रुपमा अनिवार्य गरिएको छ ।
नेपालीलाई सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाका साथ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चेकजाँच गरेपछि मात्र जानदिन्छ । सिरहा जिल्ला बाट नेपालीहरु सामान खरिदबिक्रीका लागि भारत जान चाहने नेपालीलाई आफ्नो परिचय खुल्ने कागजपत्र लिएर मात्रै आवतजावत गर्नका लागि नेपाल प्रहरीमार्फत भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अनुरोध गरेको हो ।
आवत जावत गर्ने एक्कासी भारतीय सुरक्षाकर्मी सुरक्षा जाँचमा कडाई गर्दै सीमापारी जान आउनका लागि ।

पहिचानसहित आधिकारिक रुपमा नागरिकता , पासपोर्ट र मातदान पत्र अनिवार्य माग गरेको छ ।
केहि दिन पहिला सम्म सामान्य रुपमा जाँच गराएर दुबै देशका नागरिकहरु नाका आवतजावत गर्दै आएको केहि दिन देखि तैनाथ भारतीय सुरक्षाकर्मी निकाय एसएसबीले एक्कासी सुरक्षामा कडाई गर्दै नागरिकता वा अन्य अधिकारिक परिचयपत्र भएकालाई मात्र आवगमन गर्न दिइरहेको छ ।
परिचयपत्र नभएकालाई सीमाबाट फर्काइने भएकाले भारत जानुपरेमा परिचयपत्र साथमा लिएर मात्र जान दिईने एक सिमा सुरक्षा बलका जवानले बताए ।
भारतीय सीमावर्ती बजार जयनगर, तिनमुहानी, बेला, बेतौन्हा, बलडिहा लगायतका आसपासका बजार पुग्न परिचयपत्र आवश्यक हुन्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर