अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाका कर्मचारीहरुले सरकारको विरोध पेनडाउन गरी गर्ने भएको छ ।
हंसपुर नगरपालिकामा कार्यरत कर्मचारीहरु आफ्नो माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन दबाब स्वरुप आज हातमा कालोपट्टि बाँधेर काम गरेका हुन् ।
सोही क्रममा मागको सम्बोधन नभए चरणबद्ध रूपमा कालोपट्टी बाँधेर आन्दोलन गर्ने र सरकारले बेवास्ता गरे ‘पेन डाउन’ गर्ने स्थानीय तह कर्मचारी सङ्घर्ष समितिले जनाएको छ ।