2024-12-27

Close

 बिपिन यादव                                                      जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय दुहवी-गोबराहीमा ६ महिनाको कार्यकाल सम्पन्न गरी प्रहरी वरिष्ठ सई जयप्रकाश साहलाई विदाई गरिएको छ ।

करिब ६ महिना र्ईलाका प्रहरी कार्यालय दुहवी-गोबराहीमा इन्चार्ज रहँदा वरिष्ठ सई साहले सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा कडा भूमिका निर्वाह गरे । वरिष्ठ सई साहले आफ्नो सफल कार्यकाल सफलता पुर्वक आफ्नो जिम्मेवारी निर्वाह गरि आज जिल्ला प्रहरी कार्यालय महोत्तरी जानुभएको छ ।

सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणको लागि थप प्रहरी खटाएर अवैद्य तस्करी नियन्त्रण गरेका वरिष्ठ सई साहले आफ्नो कार्यकालमा विवादरहित बनाए । वरिष्ठ सई साह आफ्नो कार्यकालमा कुनै प्रकारको विवादमा मुछिएनन् ।         आफ्नो कार्यकाल सफलतापूर्वक विताएको र शान्ति सुरक्षा कायम राख्न ठूलो योगदान गरेको भन्दै प्रहरी वरिष्ठ सई जयप्रकाश साहलाई स्थानीयले सम्मानका साथ विदाई गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर