2024-12-26

Close

जनकपुरधाम । श्री पञ्चमी अर्थात् सरस्वती पूजा बुधबार विद्याकी देवी सरस्वतीको पूजाआजा गरी देशभर मनाइएको छ ।

वसन्त पञ्चमीका नामले समेत चिनिन यस दिन जनकपुरको भानुभक्त एकेडेमी स्कुलले पनि नवआगन्तुक विद्यार्थी, विद्यालयका विद्यार्थी र अभिभावकसँगै विविध कार्यक्रम गरी सरस्वती पूजा सम्पन्न गरेको छ ।

सरस्वती पूजाको अवसरमा विद्यालयले विद्यार्थी भर्ना निःशुल्क गर्ने निर्णय गरेको छ । शिशु कक्षामा भर्ना हुन आउने नानीहरुका लागि आगामी सात दिनसम्म भर्ना शुल्क नलिने भानुभक्त एकेडेमी स्कुलका संस्थापक श्याम कुमार गोईतले जानकारी दिए ।

विद्यालयमा हरेक दिन विहान सरस्वती पूजा गरिदै आएको भएपनि सरस्वती पूजाका अवसरमा हवनसहितको विशेष पूजा गरिएको विद्यालयले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर