2024-12-26

Close

वीरगन्ज ७ आषाढ

सशस्त्र प्रहरी नेपाल पर्साले भन्सार छलिका विभिन्न किसिमको सामानहरु पक्राउ गरेको हो।सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जले भारतबाट अवैधरुपले भित्राएको १० लाख रुपैया बराबरको सामानहरु बरामद गरेको छ।वीरगन्ज वडा नम्बर १६ भन्सार मेन गेट स्थितको ईलाकाहरुमा सशस्त्र प्रहरी बल वीरगन्जबाट खटिएको प्रहरीको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको रुपैया १०लाख२०हजार४६०रुपैया  बराबरको किराना सामान, कस्मेटिक, कपडा, मोटरपाट्स,  हार्डवयर, तथा नर्मल औषधि बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले बताए।त्यसैगरि सशस्त्र प्रहरी बल वीरगन्ज भन्सार मेनगेट स्थित चेकप्वाईन्टमा खटिएको टोलीले भारतको रक्सौलबाट ना ६५ प६५३१ नम्बरको मोटरसाइकलमा सवार रहेको व्यक्तिलाई रोकी चेकजाँच गर्दा  स्रोत नखुलेको भारु १ लाख ९९ हजार रुपैया पक्राउ गरेको छ।पक्राउ पर्नेमा जि.पुर्वि चम्पारण नायक ग्राम पन्चायत वडा न.-६ नायकटोला बस्ने अनुरुद महतोलाई रुपैयाँ  मोटरसाइकल सहित वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर