2024-11-25

Close

जनकपुरधाम । सोमवार राति भएको भारी वर्षाले मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिका जलमग्न बनेको छ ।

पानीको निकास नभएपछि जताततै वर्षाको पानी जमेको छ । कैयौँ घर र पसल डुबानमा परेका छन् । प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय समाचार समिति (रासस) को कार्यालयमा पानी पसेको छ ।

प्रादेशिक अस्पतालमा पनि बिहान पानी जमेको थियो । ऐतिहासिक बारहविघा मैदान विशाल पोखरीमा परिणत भएको छ । सोमवार रातिको वर्षाको जनकपुरधामको जनजीवन अस्तव्यस्त बनाएको छ ।

जनकपुरधाम सामान्य वर्षा हुँदा पनि डुबानमा पर्छ, यसको मुख्य कारण हो- पानीको निकास नहुनुu । सडक निर्माण गर्दा नाला ९ढल० प्राय स्थानमा बनेको छ । तर ढलको पानी कहाँ निकाल्नेतर्फ ध्यान नदिएपछि डुबानमा पर्ने समस्या छ ।

कैयौँ घर, पसल र कार्यालय डुबानमा परे पनि पानीको निकास गराउन उपमहानगरपालिकाले ध्यान नदिएको स्थानीयको गुनासो छ । यसबारे बुझ्न यहाँका मेयर मनोज साहलाई सम्पर्क गर्दा हुन सकेन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर