2024-11-23

Close

नरेशचन्द्र बरबरिया                                                              सिरहा । सदरमुकाम सिरहामा नेपालमै सबैभन्दा ठूलो सिङ्गो चार कुन्टल पचिस (४२५) किलोको शुद्ध घ्यूको लड्डू गणेश चर्तुदशीको आकर्षकको केन्द्र बनेको छ ।
सिरहा नगरपालिका वडा नं.१ महावीर चौकमा भव्य गणेश चर्तुदशी पूजा मनाईरहेका छन । प्रत्येक बर्ष झै यस बर्ष पनि गणेश चर्तुदशी पूजा यस पटक पनि गणेश पूजा महोत्सव आयोजना गरिएको छ ।
यस बर्ष ४२५ किलोको शुद्ध घ्युको ठूलो लडु रहेको मेला समितिले जनाएको छ । भगवान गणेशको आकर्षक प्रतिमा सिंगोका कारण पनि चौकमा भगवान श्री गणेशको यस मेलामा शुद्ध प्यूमा बनेको ठूलो संखामा भक्तजन दर्शन गर्नेहरुको भिड रहेको छ ।
गणेशको जन्म भएको सम्झनामा गणेश चतुर्थीको दिन प्रत्येक वर्ष पुजा हिन्दुधर्मावलम्बीले कुनै काम सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । गणेशलाई लड्डु चढाएर पुजा गर्दा मनोकामना पुरा हुने विश्वासले गणेश मन्दिर र प्रतिमा निर्माण गरिएको स्थलहरूमा भक्तजनहरुको भिड लागेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर