2024-11-22

Close

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ निर्देशकमा डा. जामुन सिँहलाई चयन गरिएको छ ।

जनकपुरधाम प्रादेशिक अस्पतालमा कार्यरत रहेका बालरोग विशेषज्ञ डा. जामुन सिँहलाई मधेश प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले नयाँ निर्देशकको रुपमा चयन गरेको हो ।

अस्पतालमा चुलिएको राजनीतिक भारले थिचोलिएको अस्पतालको प्रशासनीक सेवा सुधारको लागि डा. सिँहको नियुक्तिलाई आसाको रुपमा देखिएको छ ।

यसअघि निर्देशक रहँदै आएका डा. रामनरेश पण्डितले समन्वय नगर्ने, पदीय अहँकार प्रदर्शन गरेको कारण चिकित्सकहरु समेत असन्तुष्टि जनाउँदै आएको थियो ।

प्रादेशिक अस्पतालको निर्देशक पदमा कायम रहेकै बेला डा. पण्डितलाई संघीय मन्त्रालयले काठमाडौंमा तानेको थियो । तर, उनले काज सरुवाको बहानामा जनकपुर अस्पतालकै निर्देशकमा पुनः कायम हुन राजनीतिक दबाव बनाइरहेको बेला डा. सिंह नयाँ निर्देशक नियुक्त भएका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर