2024-11-22

Close

जनकपुरधाम । चोरी भएको एक मोटरसाइकल खोजेर प्रहरीले सवारी धनीलाई जिम्मा लगाएको छ । विहिबार विहान जनकपुरधाम उपमहानगरपालिका–७ का भागिरत साहको मोटरसाइकल चोरी भएको थियो ।
होनडा साइन मोटरसाइकल चोरी भएको थियो । ज.६ प. ८३९५ नम्बरको १२५ सिसिको मोटरसाइकल मिल्स एरियामा पार्किङ् गरी राखेको अवस्थामा चोरी भएको जानकारी प्रहरीले प्राप्त गरेपछि खोजीकार्य गरेको हो ।

वडा प्रहरी कार्यालय रेल्वेबाट प्रहरी गस्ती टोलीले विहिबार विहान नै चोरी भएको मोटरसाइकल ५ घन्टा नबित्दै खोजेर वडा प्रहरी कार्यालय रेल्वेका प्रहरी नायव निरीक्षक (सई) हिलस कुमार सिंहले मोटरसाइकल धनीलाई बुझाएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर