2024-12-22

Close

वीरगन्ज ७ पुस

सशस्त्र प्रहरी पर्साद्वारा प्रतिबन्धित लागू औषध गाँजा ८ बिघा खेती फडानि गरि नष्ट गरिएको हो।सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साको मातहत रहेको सुरक्षा बेश बागेश्वरी तित्रौना र ईलाका प्रहरी कार्यालय एकटागाले विशेष सूचनाको आधारमा पर्सा सखुवापर्सौनी गा.पा-१ सखुनिया स्थित बिन्दबासिनी, कोईलाभार र बडनिहार साझेदारी वन उपभोक्ता समितिको ८ बिघा जग्गा अतक्रमण गरी अबैध रुपमा लगाएको प्रतिबन्धित लागु औषध गाँजा खेती फडानि गरी नष्ट गरिएको सशस्त्र प्रहरी प्रबक्ता एवम सशस्त्र  प्रहरी नायब उपरीक्षक बिष्णु हरि गौतमले बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर