2025-01-07

Close

जनकपुरधाम । मधेशको लाइफ लाईन मानिने हुलाकी राजमार्ग अन्तर्गत पर्ने धनुषा र सिरहा जोड्ने कमला पूलको मर्मत गर्ने कार्य पुनः सुरु भएको छ ।

करिब १२ वर्ष लगाएर निर्माण सम्पन्न गरेको सो कमला पूल उद्घाटनको पूर्व सन्ध्यामा २०७८ सालको बाढीले बगाएपछि निर्माण कार्य अधुरै रहेको छ भन्ने यात्रुहरु रु. १०० तिरेर वर्षातको समयमा नाउमा सवार भई आवत जावत गर्दै आएकोमा विगत केही महिना देखि सिरहा नगरपालिकाको पहलमा अस्थायी बाँस र काठले बनाएको पुलमा रु.२० तिरी यात्रा गर्दै आइरहेको स्थानियहरु बताउँछन् ।

मर्मत कार्य शुरू भएपछि यस भेगका बासिन्दाहरुलाई पुनः कमला नदीको पूलबाट यात्रा गर्ने आशा जागेको सिरहा नगरपालिका वडा नं. ११ का युवा मनिक कुमार कामतीले बताए ।

कमला नदीमा पूल नहुँदा दैनिक हजारौ यात्रुहरु जोखिम मोलेर यात्रा गर्दै आइरहेका छन् । तसर्थ यो वर्षको वर्षात अगावै पूलको मर्मत कार्य सम्पन्न हुने गरी कार्य गरेमा पूल सुचारु गर्न असम्भ भन्ने छैन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर