2025-01-08

Close

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले हुस्सु र जाडोको कारण हुने सम्भावित दुर्घटना रोक्न आगो ताप्ने र गाडीको सिसा पुछ्ने अभियान चलाएको छ ।

पूर्व पश्चिम राजमार्ग र जनकपुर ढल्केवर सिक्सलेन सडक खण्डमा मंगलबार सो अभियान चलाएको धनुषाका ट्राफिक प्रहरी प्रमुख हरि वलीले जानकारी दिए ।

‘हुस्सुमा सिसा धुमिलो हुँदा अगाडि स्पष्ट नदेखेर दुर्घटना जोखिम हुन्छ । यसको लागि रोकेर सिसा पोछ्न लगाउने अभियान चलाइएको छ’ ट्राफिक प्रहरी प्रमुख वलीले थपे ‘चिसोले चालकको हातखुट्टा कठ्यांग्रिन सक्छ । यसले सवारी दुर्घटना हुने जोखिम रहन्छ । ठाउँठाउँमा आगो (घुर) बालेर आगो ताप्ने व्यवस्था गर्यौं’ । अत्यधिक जाडोको अवधिभर यो अभियान जारी राख्ने उनले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर