2025-01-10

Close

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले वैदेशिक रोजगारीमा जानेलाई शोषणरहित बनाउन अन्तरक्रिया गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाको सभाहलमा सुरक्षित आप्रवासशन (सामी) परियोजना अन्तर्गत प्रहरीहरुलाई सो सम्बन्धी अन्तरक्रिया गरेको हो।

धनुषाका प्रहरी प्रमुख (एसपी) भुवनेश्वर तिवारीको विशेष रोहबरमा वैदेशिक रोजगारीमा जाने व्यक्तिले एजेन्ट, संस्थाबाट शोषण हुनुपरेको मुद्दाहरु आउन थालेपछि प्रहरीलाई यस सम्बन्धी अन्तरक्रिया गरेको हो।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीको विशेष उपस्थितिमा सामीका प्रतिनीधिले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत अधिकारीहरुलाई अभिमुखिकरणसहित अन्तरक्रिया गरेको हो। अन्तरक्रियापछि वैदेशिक रोजगारीको प्रक्रियाको क्रममा हुने शोषण, ठगीको सन्दर्भमा जानकारी गराइएको हो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर