2025-01-10

Close

जनकपुरधाम । मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकुमार गुप्ताले कृषि विकास बैंक लहान शाखाले प्रक्रिया मिचेर किसानको जग्गा लिलाम गरेको विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

प्रदेशसभा बैठकमा बोल्दै सांसद गुप्ताले किसान रामचन्द्र यादव आन्दोलन गरेपछि बैंकले पुस ११ मा आवश्यक प्रक्रिया पूरा गरी जग्गा फिर्ता ल्याउने सहमति गरेपनि सहमतीको कार्यान्वयन गर्न नचाहेको बताए । उनले सहमतिअनुसार बैंकले जग्गा फिर्ताको प्रक्रिया अगाडि नबढाउँदा पीडित ज्यान दिन तयार रहेको बताए ।

उनले भने, ‘जग्गा फिर्ताका लागि किसान आन्दोलन गर्दा प्रहरीले ताण्डव देखायो । दर्जनौं सेल आश्रुग्यास र हवाई फायर गर्यो । यस विषयमा सत्यतथ्य छानबिन गर्न समिति गठन होस् । दोषीमाथि कारबाही गर्नुपर्छ ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर