2025-01-14

Close

विपिन यादव
जनकपुरधाम । सिरहा नगरपालिका १७ माडरमा निःशुल्क स्वास्थ्य शिविर शनिबारदेखि सुरु भएको छ ।

सिरहा नगरपालिका १७ माडरस्थित श्री ब्रझज माध्यमिक विद्यालयमा श्री रामआशिष यादव स्मृति प्रतिषठान आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुँदैछ । सुबिधा क्लिनिक जनकपुरले शिविर संचालन गरेको हो ।

डा. कृष्ण कुमार यादव, डा. प्रमोद यादव, डा. अशोक अधिकारी, डा. राजेन्द्र यादव, डा. नगेन्द्र प्रसाद यादव, डा. अश्विनी कुमार रन्जन यादव, डा. मनिष मण्डल, डा. सुभाष साह, डा. संजय यादव, डा. सुधिर यादव, डा.सुरेन्द्र कर्ण, डा. रुपेश यादव, डा. कपिलदेव यादव, डा. बिनोद यादव, डा. उमेश यादव, डा. आलोक गोईतसहित विशेषज्ञ डाक्टरहरु विरामीको उपचार गरिरहेका छन् ।

निःशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन, स्त्रीरोग, बाल रोग, शल्य क्रिया, मुटुरोग, मानसिक तथा नसा, हाडजोर्नी तथा नसा रोगको उपचार गरिएको छ । यसैगरी छाला तथा यौन रोग, नाक, कान, घाटी, दन्त सेवा, आँखा परिक्षण तथा उपचार, रगत तथा पिसाब परिक्षण हुँदैछ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर