2025-01-14

Close

जनकपुरधाम । मदन भण्डारी फाउन्डेसनको मधेश प्रदेश कार्यसमिति गठन भएको छ । बर्दिबासमा शनिबार बसेको प्रदेश स्तरीय विस्तारित बैठकले कार्यसमिति घोषणा गरेको हो ।

फाउन्डेसनको मधेश प्रदेश अध्यक्षमा राज महम्मद राय चयन भएका छन् । उपाध्यक्षमा गणेश प्रसाई, सचिवमा रंजीत सिंह, कोषाध्यक्षमा अशोक तीवारी, उपसचिवमा नवराज शर्मा चुनिएका छन् ।

कार्यसमिति जम्मा ५२ सदस्यीय रहेको फाउन्डेसनले जनाएको छ । कार्यसमिति बनेसँगै अब फाउन्डेसनले आफ्नो उद्देश्य प्राप्तिका लागि सक्रियतापूर्वक गतिविधि थाल्ने अध्यक्ष रायले बताए ।

नेकपा एमालेका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, अच्युत मैनाली, ज्वाला साह, मधेशका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव, प्रदेश अध्यक्ष चन्देश्वर मण्डललगायतका नेता सहभागी थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर