2025-01-14

Close

जनकपुरधाम । माँ जानकी जनकपुरधाम यातायात प्रा.लि. सञ्चालक समितिको निर्वाचन भोली सोमबार हुने भएको छ । निर्वाचनका लागि २६ जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिने व्यक्तिहरूमा मनोज कुमार चौधरी, विजयकुमार यादव, अशोककुमार साह, नरेश साह, सुनिलकुमार मिश्र, मोहनकुमार पाण्डे, हरिशंकर प्रसाद यादव, रोशनकुमार साह, रुपेशकुमार चौधरी, रामसुशिल मिश्र, हकिम राइन, विजयकुमार पाण्डे, कामेश्वर ठाकुर र राजेश प्रसाद चौधरी छन् ।

अन्य उम्मेदवारहरूमा तुलसीकुमार साह, देवेन्द्र यादव, सुनिलकुमार जालान, दिपेनद्रकुमार ठाकुर, रामचन्द्र यादव, धर्मनाथ मण्डल, संजितकुमार यादव (एकरहिया), संतोषकुमार राय, संतोष शिवहरे, पुस्करकुमार राय, संजितकुमार यादव (भ्रमरपुरा) र मुकेशकुमार यादव रहेका छन् ।

उम्मेदवारी दिएका २६ जनामध्ये ११ जना सदस्य चयन गरिने छन् । चयन भएका सदस्यहरूको बीचमा अध्यक्ष सहित सञ्चालक समितिको विभिन्न पदाधिकारी चयन गरिने छ ।

निर्वाचन प्रक्रिया भोली सोमबार बिहान १० बजे देखि बेलुका ४ बजे सम्म सञ्चालन हुनेछ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर