2025-04-19

Close

जनकपुरधाम । धनुषाको सखुवा महेन्द्रनगर र ईच्छापुर जोड्ने खोलामा पुल निर्माण अलपत्र हुँदा स्थानीयहरु कडा आन्दोलन गर्ने मुडमा छन् ।

बर्षौदेखि क्षीरेश्वरनाथ नगरपालिका वार्ड नं. ९ ईच्छापुर जोड्ने परिक्रममा सडकमा पुल निर्माण सम्पन्न नहुँदा धार्मिक यात्री मात्र नभई आम सर्वसाधारणलाई सास्ती भोग्नुपरेको छ ।

विभिन्न समयमा राजमार्ग अवरुद्ध स्थानीय नागरिकहरुले पुल निर्माणको लागि आन्दोलन गरेपनि ठेकेदार वा सरोकारबाला अझै ध्यान दिन सकेका छैनन् । बर्षायाम आएपछि परिक्रमा सडक भएर आवतजावत गर्न निकै कठिनाई भईरहेको अवस्थामा धनुषा प्रशासनले समेत ध्यान दिन सकेका छैनन् ।

सो पूल निर्माणको लागि स्थानीयहरुले कैयौँ पटक आन्दोलन गरिसकेका छन् । अहिले पनि सो पूल निर्माण हुने अवस्थामा भने देखिदैनन् ।

विद्यार्थी बोकेर जाने स्कूल बसरहरु समेत बर्षायाममा थला पर्दै आएको छ भने बर्षायाममा महेन्द्रनगर पढन जाने विद्यार्थीहरुलाई ढल्केवर हुँदै पढन जानुपर्ने बाध्यता भएको छ । महेन्द्रनगर क्षेत्र भौतिक पूर्वाधार पूर्वमन्त्री रघुवीर महासेठको क्षेत्र हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर