2025-04-02

Close

जनकपुरधाम । नेकपा एमाले धनुषाले राजतन्त्रवादीको भण्डाफोर र गणतन्त्रको पक्षमा जागरण सन्देश दिन जनकपुरधाममा मोटरसाइकल जुलुस निकालेको छ ।

एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा निकालिएको मोटरसाइकल जुलुसमा नेता-कार्यकर्ता सहभागी थिए ।

प्रदर्शनमा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरिया र प्रदेश सांसद हरिनारायण महतो, प्रदेश सांसद दिपेन्द्र ठाकुर र केन्द्रीय सदस्य सजिब झा सुरज पनि सहभागी थियो । प्रदर्शनमा उत्रेका उनीहरूले जन्मसिद्ध श्रेष्ठता अस्वीकार गरौं, दास र रैती बन्न मञ्जुर छैन, जनताको बहुदलीय जनवाद जिन्दावादजस्ता नारा लगाएका छन् ।

एमालेले राजावादीहरूले तीनकुनैमा मच्चाएको हिंसा, हत्या र लुटपाटको पनि विरोध गर्दै संलग्नहरुमाथि कडा कारबाही गर्न माग गरेका छन् ।फोटोफिचर                                   

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर