2025-04-07

Close

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको सभा हलमा आर्थिक वर्ष २०८१÷२०८२ को ९ औं नगर सभा (हिउँदो अधिवेशन) सम्पन्न भएको छ ।

यस वर्षको नगर सभाले “कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारको अभिभारा-आत्मनिर्भर, सुन्दर र समृद्ध विदेहको मूल नारा” अघि सार्दै विविध कार्यक्रमहरूको आयोजना गरेको छ ।

नगर प्रमुख बेचन दासको नेतृत्वमा आयोजित सो कार्यक्रममा स्थानीय विकासका विभिन्न पहलहरूको प्रस्तुति गरियो । नगरपालिकाले आफ्नो नीतिहरू र योजना बारेमा बिस्तृत जानकारी प्रस्तुत गर्दै आगामी वर्षका लागि प्राथमिकताका क्षेत्रमा विशेष ध्यान दिने योजना राखेको छ ।

यस नगर सभामा कृषिको संवर्धन, स्वास्थ्य सेवाको पहुँच र सुधार, शिक्षा क्षेत्रमा नवाचार, पर्यटनको प्रवर्धन र व्यापारिक गतिविधिहरूको प्रवर्धनलाई विशेष महत्त्व दिइने कुरा समेटिएको छ ।

कार्यक्रमका क्रममा नगर प्रमुख बेचन दासले नागरिकहरूको जीवनस्तर उकास्न र समृद्धि हासिल गर्न तीव्र प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर