2025-04-17

Close

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्ना दुबै छिमेकी राष्ट्रसँगको सम्बन्ध राम्रो रहेको बताएका छन् ।

मधेस प्रदेश सभालाई मंगलवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, छिमेकीहरुबीच कहिलेकाहीँ कुरा नमिल्ने हुने गर्छ । तर, त्यसको अर्थ यो पक्कै पनि होइन की सम्बन्ध नै बिग्रियो भनेर हल्ला फैलाइदिने । र, भ्रमको खेती गर्ने ।

कुनै छिमेकीलाई केही कुरामा चित्त नबुझ्न सक्छ भन्दैमा सम्बन्ध नै बिग्रियो भनेर भ्रमको खेती गर्ने काम गर्न नहुने उनले बताए ।

उनले केही कुरामा मन मिलेन छिमेकीबीच भने छलफल र संवाद गर्नुपर्ने आवश्यकता हुने गरेको भन्दै नेपालको आफ्ना दुबै छिमेकी मुलुकसँगको सम्बन्ध सँधै राम्रो भएको बताए ।

उनले नेपालको सम्बन्ध कहिल्यै पनि आफ्ना छिमेकी मुलुकसँग बिग्रिन नसक्ने र कसैले बिगार्न पनि नसक्ने बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर