2024-10-30

Close

मुख्यमन्त्री राउतद्वारा नटराज स्टुडियोको उद्घाटन
भाषा संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास

विपिन कुमार यादव ,
जनकपुरधाम, असोज ५ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा नवनिर्मित नटराज प्रोड्क्सन एवं रेकर्डिङ्ग स्टुडियोको उद्घाटन गर्नु भएको छ ।


रामानन्द चौक स्थित स्टुडियोको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले आधुनिक प्रविधि युक्त स्टुडियोले कलाकारहरुको हौसला बढाउनुको साथै स्थानीय भाषा संस्कृतिको संरक्षण , सम्वद्र्धन र विकासमा विशेष टेवा पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।


‘यस्ता स्टुडियो यहाँका औद्योगिक घरानाहरुलाइ पहिला नै खोल्नु पर्ने थियो, मुख्यमन्त्री राउतले भन्नु भयो,‘ ढिलै भएपनि एउटा सुखद प्रयास भएको छ,उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’


स्टुडियोको कार्यकारी निर्देशक अनिल मिश्राको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर