2024-10-30

Close

विपिन कुमार यादव ,

जनकपुर- समाजवादी पार्टिका प्रमुख सचेतक तथा धनुषा क्षेत्र नं२ को सासंद उमाशंकर अरगडियाले जिल्लाको पूर्वी ग्रामिण कमला नगरपालिका वडा नं ६ मा हाल सम्म स्वास्थ्य चौकी नरहेकाले स्थानियहरुलाई  प्राथमिक उपचारका लागि अन्त जानु पर्ने बाध्यता अन्त्य हुने बताउनु भएको छ ।

कमला बचत तथा ऋण सहकारी संस्था लिमिटेड कमला नगरपालिका वडा नं.६ धनुषाको वार्षिक साधारण सभा एक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि समाजवादी पार्टीको केन्द्रिय सदस्य एवम् धनुषा क्षेत्र नं.२ का सांसद ,प्रमुख सचेतक उमाशंकर अरगरियाले बचत ऋण सहकारी संस्था को बिकास भयो भने यस भेगका जनताको आर्थिक सामाजिक बिकास हुने जोड दिनु भयो । देशको बिकास हुनेछ । संस्थाको प्रगतिको कामना गर्दै दशै , दिपावली र छठ पर्वको शुभकामना समेत व्यक्त गर्नु भएको छ ।


कमला नगरपालिका वडा नं.६ स्थित अहिलेसम्म एउटा स्वास्थ्य चौकी नभएकोहुनाले तुरुन्तै उपस्वास्थ्य चौकीको व्यवस्था गर्नको लागि आफ्नो संसदीय बजेट रकमबाट ४९ लाख रुपैया दिएर यस वडामा स्वास्थ्य चौकी बनाउने अरगरियाले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

अध्यक्षता चुल्हाइ पासवान ले गरेको थिए । कार्यक्रममा समाजवादी पार्टीको नगर अध्यक्ष मनिक लाल मण्डल , लक्ष्मेशवर यादव , त्रिलोक महतो , मोहन सढोक , छठु मण्डल , बिन्दिलाल महतो , उमेश यादव , बिनोद रोहिता , प्रमोद कुमार अधिकारी लगायतका नेताकार्यकर्ता हरुको उपस्थिति थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर