2024-11-25

Close

जनकपुरधाम,२९ मंसिर : नो पार्किङ क्षेत्रमा पार्किङ गरेर राखेपछि संयुक्त राष्ट्र संघ (युएन) को गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

जनकपुरको भानुचोकस्थित नो पार्किङ क्षेत्र सडकमा राखिएको युएनको ६६–१–१३२१ नम्बरको गाडीलाई ट्राफिकले कारबाही गरेको हो। चालकले जरिबाना नतिरेपछि उनीसँग भएको चालक अनुमति पत्र ट्राफिकले नियन्त्रणमा लिएको छ। नो पाकिङ क्षेत्रमा गाडी राखेको देखेपछि ट्राफिक प्रहरी सहायक निरीक्षक केदारप्रसाद पौडेलले ‘ह्वील लक’ लगाए।

केहीबेर पछि चालक आएपछि जरिबाना तिर्न आनाकानी गरे। त्यसपछि प्रहरी सहायक निरीक्षक दाहालले उनीसँग भएको चालक अनुमतिपत्र नियन्त्रणमा लिएका थिए। उनले कानुनभन्दा माथि कोही नहुने गरेकाले युएनको गाडीलाई पनि कारबाही गरिएको बताए। उनले भने, ‘चालकको लाइसेन्स नियन्त्रणमा छ। उनी लाइसेन्स लिन आएपछि जरिबाना तिराइने छ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर