अप्पन जनकपुर
काठमाडौ : बिगत १८ बर्ष देखि नेपालको नेपाली, भोजपुरी, मैथिली फिल्म क्षेत्रमा धेरै संघर्ष गर्दै आइ रहेको वेक्ती हुन, निराजन मेहता, उनले धेरै फिल्म हरूमा काम गरेको पहिलो फिल्म हो ।
अन्धोपन, अनि तेसपछि ,हम दिवाना हैइ तोहार, मधुमाला, d apple ,भिलेन नो, १ तिमी बिना, मधेशी पुत्र, मधेशी पुत्र २, तर मधेशी पुत्रले देश देखि बिदेश म आपार सफलता र चर्चा पायो, र अब नयाँ फिल्म बनोउने क्रम जारी छ।
अब बन्न लागेको फिल्म, मैथिली र भोजपुरी भाषा मा हुने वाला छ, फिल्म को नाम केही दिन मा सर्बजनिक गरिने छ ।सोही फिल्म को गित हरु सब धमाधम रेकर्डिङ भैइ रहेको छ भर्खरै रेकर्डिङ भयेको गित हो, हे खुदा।
यो गित मुम्बईमा मा रेकर्डिङ भएको छ, यस गितमा भोजपुरी फिल्म को पर्ख्यत गायिका खुश्बु जैन ले गायकी छिन, त्येसै गरि गायक मा मैथली गायक जागेश ठाकुर ले गाएको छन संगीतमा, अशोक कुमर, गित, निरजन मेह्ता को रहेको छ, रेकर्डिङ शर्मा कृयेसन र मुम्बईको wabh & frame studio मा रिकौडिङ सम्पन्न भएको छ।