2025-05-04

Close

महेश सिंह सिरहा लहान २७ पुष– शहिद पत्रकार उमा सिंहको १३ औं स्मृति दिवस सिरहाको लहान,गोलबजार,
मिर्चैया,सिरहा सदरमुकाम लगायतका ठाँउमा मनाएका छन्।
पत्रकार सिंहको १३औं स्मृति दिवस मनाउन नेपाल पत्रकार महासंघ सिरहा सखा लगायत विभिन्न पत्रकार संघसंगठनहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन्।

नेपाल पत्रकार महासंघ सिरहा शाखाले आज साझ करिब ७ बजे लहानको सहिद चौक स्थित महासंघको केन्द्रिय परिषद सदस्य तथा वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता,नेपाल पत्रकार महासंघ सिरहा सखाको सभापति मनोज बनैता यादव,कोषा अध्यक्ष बिरेन्द्र नेपाल लगायत विभिन्न मिडियाका दर्जनौं पत्रकारहरुको उपस्थितिमा सहिद सिंह तस्बिरमा अबिर लगाई मैनाली प्रज्वलन गरी स्मृति दिवस मनाएका छन्।

पत्रकार उमा सिंहको हत्या भएको आज १३ वर्ष पूरा भएको छ। महिला हिंसा,तत्कालीन माओवादी द्वन्द्वपीडितको विषयमा खुलेर आलोचना गर्ने २५ वर्षीय सिंहको २७ पुस २०६५ सालमा हत्या गरिएको थियो।स्थानीय रेडियो टुडे एफएममा कार्यरत उमाको जनकपुरधाम रजौलस्थित डेरामा घरेलु हतियार प्रहार गरी हत्या गरिएको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- apanjanakpurnews@gmail.com,
yadavbipin356@gmail.com
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर