2024-11-24

Close

काठमाडौं । किसानको व्यापक दबाबपछि सरकारले दूधको समर्थन मूल्य आज बढाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य ६ रुपैयाँ ५२ रुपैयाँले वृद्धि गरी ५६ रुपैयाँ चार पैसा प्रतिलिटर कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी सचिव निरु दाहालले भनिन्, मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेकाे थियाे । उक्त प्रस्ताव पास भएकाे छ । यस अघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ रुपैयाँ थियो ।

उपभोक्ताले प्रयोग गर्ने प्रशोधित दूधको मूल्य भने दुग्ध विकास संस्थानले तोक्दै आएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर