दिपेश कुमार रौतहट -रौतहट जिल्लाको कटहरिया नगरपालिका वाड न ६ फत्तेपुर गाउँमा घर दैलो कार्यक्रम सम्पन्न भएको थियो
। नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट मेयर पदको उमेदवार सियाराम कुशवाहा उपमेयरका उमेदवार योगेन्द्र प्रा साह वडा नं ४ का उमेदवार चन्दन कुमार कुशवाहा र फतेपुर गाउँका वाडाध्यक्ष उम्मेदवार जयराम चौधरी लगायत सम्पूर्ण सहभागी भएर गाउँमा घरमा पुगेर भेटघाट कार्यक्रम सम्पन्न भएको थियो सो कार्यक्रममा हजारौंको उपस्थितिमा कर्याकर्ता उपस्थित रहेको थियो
सो मेयरले रात दिन खटेर धेरै बिकाश बिर्मानको धेरै कार्य गरेका थियो सोही नगरभरिको बुद्धिजिवीहरुले बताए